एनआरएनए उपाध्यक्षमा आरके शर्माको उम्मेदवारी

काठमाठौं । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) को २०२१–२०२३ कार्यकालका लागि आरके शर्मा (राजेन्द्रकुमार शर्मा) ले उम्मेदवार उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । शर्माले गैरआवासीय नेपाली संघको ‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रसहित चलेको अभियानमा विभिन्न समयक्रममा नेतृत्वमा रहेर समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् । शर्माले विगतमा मध्यपूर्व संयोजकको २ बर्षे कार्यकाल तथा … Continue reading एनआरएनए उपाध्यक्षमा आरके शर्माको उम्मेदवारी